• आना शर्मा

काठमाडौं : जब एउटी महिला आमा बन्छे तब उसले आफ्नो नयाँ संसारमा बच्चाको अनुभव गर्छे। एक महिनादेखि नौ महिनासम्मको अनुभव अविस्मरणीय हुन्छ। त्यसपछि जब बच्चा जन्मिदा जिन्दगीको सबैभन्दा बढी खुसी भएको महसुस हुन्छ।

त्यसपछि एउटी बन्छे र आफ्ना बच्चाको हरेक व्यवहारहरू आमालाई नै थाहा हुन्छ। आफ्नो बच्चा रुँदा आमालाई पनि रुन मन लाग्छ। ऊ खुसी हुँदा आनन्द महसुस हुन्छ। आमालाई आफ्नो बच्चाको माया अतुलनीय हुन्छ। बच्चाको पहिलो शब्द सुन्न हतार हुन्छ।

आमालाई तिरस्कार होइन माया गरौँ जसरी आमाको ममताबाट हरेक मान्छे ठूलो हुन्छ त्यसै गरी आमाको ममतालाई पनि महत्त्व दिऊँ। मातृत्वलाई सम्मान गरौँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *