हाम्रो बरेमा

वि.जे सञ्चार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा प्रकाशित,

अपी खबर डट कम का लागि :-

अध्यक्ष  : भुवनेश बाेहरा

सम्पादक:  केशव बाेहरा

समाचार संयोजक :  बल बहादुर महरा

डेस्क  : बल बहादुर महरा

 समय परिवर्तनशील रहेको छ । अबको समय भनेको सूनचाको समय हो । कुनै समय धन र सम्पत्तिले समाज र व्यक्तिको सम्पन्नता मापन हुन्थ्यो, अब सम्पन्नताको मापन सूचना बन्दै गएको छ । वर्तमान समयमा जति धेरै सूचना हुन्छन त्यो समाज र व्यक्ति त्यति धेरै सम्पन्न भएको मानिन थालिसकेको छ । त्यसैले हाम्रो लक्ष्य भनेको आम नागरिक सम्पन्न होउन् भन्ने हो । यसै कारणबाट जन्मेको अपी खवर डटकम अनलाइन सञ्चार माध्यम हो । आफ्नो यात्राका क्रममा अपी खवर डट कम त्यस्ता समचार दिने पर्यत्न गर्ने छ । आम जनताका समस्यालाई राज्यका अगाडी ल्याउने छ, राज्यले गर्ने र गरिरहेका प्रयत्न, प्रयासलाई समचारका माध्यमबाट जनता सामु पुर्‍याउने इमान्दार कोसिस समेत गर्ने छ । पत्रकारिताको न्युनतम सिद्धान्तमा रहि हामी समाजलाई सुचना दिने कार्यमा लागिरहनेछौ । हामी हाम्रो कामबाट कहिल्यै डगमगाउने छैनौँ, सत्यको पक्षमा वकालत गरिरहने छौ । राष्ट्र र राष्ट्रियता हाम्रो मुटु सरह रहनेछ । हाम्रा यतिका जिम्मेवारी र अविभारालाई पुरा गर्न तपाई पाठक, सुभेच्छुक, विज्ञापनदाता र आम नेपालीहरुको साथ सहयोग हाम्रा लागि महत्वपुर्ण साधन हुनेछ ।

वि.जे सञ्चार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा प्रकाशित

सूचना तथा प्रसारण विभाग दर्ता न-

apikhabar.com

धनगडी ५ कैलाली

Phone No. :- 9848481694
Email:- bpbohara2@gmail.comm