बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

शेयर गर्नुहोस

काठमाडौ । सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाशमा जादैँ थिए । उनले यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए